काठमाडौं । स्पेनका स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलवार राति भएको क्वाटरफाइनल खेलमा इटालीका जानिक सिनरलाई पराजित गर्दै नाडाल सेमिफाइनलमा प्रवेश गरेका हुन् । उनले सिनरलाई ७-६९७-४०,६-४ र ६-१ को सेटमा पराजित गरे ।
१२ पटकको च्याम्पियन नाडालले सेमिफाइनलमा अर्जेन्टिनाका डिएगो स्वर्ट्जम्यानसँग खेल्ने छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया