काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवाल ३० अक्टोबरमा विवाह बन्धनमा बाँधिने भएकी छन् ।
उनले यो जानकारी सोसल मिडियामा एक पोस्ट गर्दै दिएकी हुन् । उनी मुम्बईमा एक निजी समारोहको बीचमा गौतम किचलूसँग विवाह गर्दैछिन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया