लेहमा ५.१ रेक्टर स्केलको भूकम्प

काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र पूर्वी लेहमा मंगलवार बिहान भूकम्प गएको छ ।

भूकम्प आज बिहान ५ः१३ बजे ५.१ रेक्टर स्केलको गएको बताइएको छ । भूकम्पको केन्द्र पूर्वी लेहबाट १७४ किलोमिटर टाढा रहेको बताइएको छ ।

मानिसहरु भूकम्प पछि घरबाहिर निस्किएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?