म्यानचेस्टर युनाइटेड र टोटेनहम भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । प्रिमियर लिग अन्तर्गतको खेलमा आज म्यानचेस्टर युनाइटेडले टोटेनहमसँग भिड्ने छ । म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९:१५ बजे शुरु हुनेछ ।

Manchester United vs Tottenham Preview - The United Devils - Manchester  United News

दुबै टिम जितको खोजीमा हुनेछ । युनाइटेड ३ खेलमा ३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

दशौँ स्थानको टोटेनहमले ३ खेलमा ४ अंक जोडेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा आज विभिन्न ६ खेलहरु हुँदैछ ।

  • एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?