काठमाडौं । चर्चित टिभी शो र कन्ट्रोभर्सियल शो बिग बोस हिजो राती ठीक ९ बजे शुरु भएको छ ।
सलमान खान हतौडा बोकेर एन्ट्री गरेको दृश्य धेरै फ्यान्सलाई मन परेको छ । उनले यस हतौडाबाट सन् २०२० लाई प्रहार गरेका थिए ।
यो शो करिव तीन महिनासम्म चल्नेछ । सलमानले शोमा ज्योतिषीलाई आफ्नो विवाहको बारेमा सोधेका थिए ।
एस्ट्रोलोजरले उनको प्रश्नको उत्तरमा अब सलमानको योग सकिसकेको जवाफ दिएका थिए । अहिले यो ट्रोल बनिरहेको छ ।
उनले यस पर्ष ४५० करोड रुपैयाँ यो सीजनको लागि डील गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया