टस हारेर ब्याटिङ गर्दै दिल्ली, सन्दीप आज पनि टीममा परेनन्

काठमाडौं । आईपीएलको दोश्रो खेलमा अहिले दिल्ली क्यापिटल्स र कलकता नाइट राइडर्सबीच प्रतिस्पर्द्धा भईरहेको छ ।

कलकताले टस जितेर बलिङ रोजेपछि दिल्लीले ब्याटिङ गर्दैछ । नेपाली क्रिकेटर सन्दिप लामिछाने आवद्ध टिम दिल्लीमा सन्दिप भने अझै टिममा पर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?