राजस्थान ब्यांग्लोरसँग ८ विकेटले पराजित

काठमडौं । आईपीएलको आजको पहिलो खेलमा राजस्थान रोयल्सलाई रोयल्स च्यालेन्जर्स ब्यांग्लोरले ८ विकेटले हराएको छ ।

राजस्थानले दिएको १५५ रनको लक्ष्य ब्यांग्लोरले २ विकेट गुमाएर ५ बल बाँकी हुदै पुरा गरेको हो । जसमा कप्तान विराट कोहोलीले अभिजीत ७२ रनको योगदान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?