काठमाडौं । आईपीएलको आजको पहिलो खेलमा राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स ब्यांग्लोरबीच प्रतिस्पर्द्धा भईरहेको छ ।
राजस्थानले अहिले टस जितेर ब्याटिङ रोजेको छ । योसँगै विराट कोहोलीको टीम ब्यांग्लोरले बलिङ गर्ने भएको छ ।
खेल नेपाली समयानुसार ३ बजेर ४५ मिनेटमा शुरु हुनेछ । आज नै दोश्रो खेलमा भने दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्द्धा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया