काठमाडौं । नेपालमा जाडो र गर्मी याममा चीन, तिब्बत, श्रीलङ्का, इण्डोनेसिया, भारत र साइबेरीया लगायतका देशबाट चराहरू आउने गरेका छन्।
नेपालमा ८ सय ८७ प्रजातिको चरा रहेका बताइन्छ।
आज हामी तपाईलाई मौसम छल्न नेपाल आएका केहि चराहरुको तस्वीर तपाईहरु देखाईरहेका छौँ ।
हेर्नुहोस् मौसम छल्न नेपाल आएका चराहरु
श्रोत बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया