काठमाडौं । भारतको बिहारमा एक अत्याधिक वर्षाका कारण डुबान परेको छ । विद्यार्थीहरु स्कूल जान शुरु गरे पनि डुबानले समस्या निम्त्याईदिएको हो ।

त्यहाँको एक स्कूल डुबानमा परेको छ । जसका कारण विद्यार्थी बस्ने डेस्क र बेन्च पुल बनेका छन् ।

समस्तीपुरको तिरहुत एकेडेमी स्कूलमा चारै तिरबाट पानीले ढाकेपछि बेन्चलाई पुल बनाएर विद्यार्थीको उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।






एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया