काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।
यो भिडियोमा ५० हजार लीटर रेड वाइन पानीको जसरी बगिरहेको देख्न सकिन्छ ।
SUCESOS | Reventón de un depósito de vino de unos 50.000 litros en Bodegas VITIVINOS, de Villamalea pic.twitter.com/lU5pIzZAjU
— Radio Albacete (@RadioAlbacete) September 25, 2020
किनभने वाइनको ट्यांकर फुटेर यसरी रेड वाइन पानीको जसरी नै बगेको हो । ४९ सेकेण्डको यो भिडियो धेरैले सोसल मिडयामा शेयर गरेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया