अनलाइन संसद सत्र चलिरहेका बेला जब सांसदले प्रेमिकाको ‘प्राइभेट पार्ट’ चुमे (फोटोसहित)

काठमाडौं । कोरोना महामरीका कारण सारा संसार अहिले ग्रस्त छ । जसका कारण विभिन्न कामहरु अनलाइनबाट नै भईरहेका छन् ।

लाइव संसद सत्र में सांसद ने चूमा प्रेमिका का प्राइवेट पार्ट

यसैबचि अर्जेन्टिनामा संसद सत्र पनि अनलाइनबाट नै भईरहेको थियो ।

लाइव संसद सत्र में सांसद ने चूमा प्रेमिका का प्राइवेट पार्ट

यसबीचमा अर्जेन्टिनाका एक सांसद जुआन एमिलियोले संसद सत्रको बेला आफ्नी प्रेमिकाको प्राइभेट पार्ट चुम्दै गरेको दृश्यले हंगामा मच्चाएको छ ।

लाइव संसद सत्र में सांसद ने चूमा प्रेमिका का प्राइवेट पार्ट

यस घटना मानिसहरुले यूट्युबमा लाइभ टेलिकास्ट हेरिरहेका थिए । साथै भर्चुअल डिबेटको बेला संसदको स्क्रीनमा पनि लाइभ टेलिकास्ट गरिएको थियो ।

लाइव संसद सत्र में सांसद ने चूमा प्रेमिका का प्राइवेट पार्ट

द गार्जिनियाको रिपोर्टका अनुसार यस घटनामा उनले स्पष्टिकरण दिएपनि उनको राजीनामा दिन लगाइएको छ ।

लाइव संसद सत्र में सांसद ने चूमा प्रेमिका का प्राइवेट पार्ट

यसलाई गैर जिम्मेवारी भन्दै उनको राजीनामा लिइएको अन्तर्राष्ट्रिया सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?