काठमाडौं । बलिउड अभिनेत्री सारा अली खानले एनसीबीसँगको सोधपुछका क्रममा आफूले ड्रग्स नलिएको बताएकी छन् ।
एनसीबीसँगको लामो सोधपुछका क्रममा उनले अभिनेता सुशान्त सिंह राजपूतसँग स्मोकिङ गरेको तर ड्रग्स भने नलिएको बताएकी हुन् ।

उनले आफूले कहिल्यै ड्रग्स नलिएको समेत बताएकी छन् । उनले सुशान्तसँग उनको फार्म हाउसमा जाने गरेको स्विकारेकी छन् ।
उनीसहित अभिनेत्री दीपिका पादूकोण, श्रद्धा कपूरसँग पनि एनसीबीले आज शोधपुछ गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया