बलिउडकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री कंगनाको कति छ सम्पत्ती ?

काठमाडौं । बलिउडमा अहिले चर्चामा रहेकी अभिनेत्री कंगना रनौत बलिउड इण्डस्ट्रीकै महंगी अभिनेत्री हुन् । उनका चार फिल्म तेजस, धाकड, थलाइवी र इमली कतारमा शूटिङका क्रममा छन् ।

पहली कार 21 की उम्र में खरीदी।

भारतीय सञ्चारमाध्यमका अनुसार कंगनाको हरेक फिल्मको एभरेज बजेट (फी,मेकिङ, मार्केटिङ) सबै गरेर भारतीय ६० देखि ७० करोड रुपैयाँसम्म लाग्छ ।

'थलाइवी' के लिए कंगना ने पिछले साल नवंबर से शूटिंग शुरू कर दी है। फिल्म का डायरेक्शन एल विजय का है। यह फिल्म तमिल, तेलुगु और हिंदी में रिलीज होगी।

यो हिसाबले कंगनासँग २५० करोड देखि ३०० करोड सम्म रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको कुल सम्पत्तीको कुरा गर्ने हो भने ९६ करोड भन्दा धेरै प्रोपर्टी छ ।

2017 में मुंबई में बंगला खरीदा।

उनका तीनवटा त घर मात्रै रहेका छन् । उनको धेरै कमाई फिल्म र ब्राण्ड इडोर्समेण्ट नै हो । उनी एक फिल्मको लागि करिव १७/१८ करोड चार्ज लिन्छिन् ।

मनाली में 8 बेडरूम वाला बंगला।

उनले अपकमिङ फिल्म धाकडका लागि २१ करोड भारतीय रुपैयाँ लिएकी छन् । थलाइवीमा पनि उनले २१/२२ करोड सम्म लिएकी छ्न ।

पहला घर 2013 में खरीदा।

कंगना पछिकी बलिउडकी सबैभन्दा महंगी अभिनेत्री दीपिका पादूकोण रहेकी छन् । उनी एक फिल्ममा ११/१२ करोड लिने गर्दछिन् ।

त्यस्तै कंगना ब्राण्ड इडोर्समेण्टबाट एक वर्षको लागि ३ देखि ८ करोडसम्म लिन्छिन् ।

दूसरी कार 2019 में खरीदी।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?