काठमाडौं । फ्रान्ससँग भारतले किनेको ५ वटा राफेल लडाकू विमान ४३ दिन पछि भारतीय वायुसेनामा समावेश भएका छन् ।

भारतको अम्बालास्थित एक कार्यक्रममा भारतीय रक्षा मन्त्री राजनाथ सिंह र फ्रान्सकी रक्षामन्त्री सहभागी भएका थिए ।

राफेल भारतीय वायुसेनामा सहभागी हुँदै गर्दा राफेललाई भव्य स्वागत गरिएको थियो ।

पहिला राफेलको भव्य पूजा गरेर भारतीय वायुसेनालाई हस्तान्तरण गरिएको हो ।

पछिल्लो समय चीन र भारतबीचमा भईरहेको तनावलाई मध्यनजर गर्दै राफेललाई भारतीय वायुसेनामा सामेल गराईएको बताइएको छ ।


एजेन्सीको सहयोगमा
#WATCH: Water cannon salute given to the five Rafale fighter aircraft at Ambala airbase. #Haryana pic.twitter.com/SB9jhyp1Ox
— ANI (@ANI) September 10, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया