काठमाडौं । काठमाडौं उपत्यकामा सपिङ मल तथा डिपार्डमेन्टल स्टोर सञ्चालनका लागि नयाँ नियम लागू भएको छ ।
आज बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नयाँ नियम लागू गरेका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार निषेधाज्ञालाई थप खुकुलो बनाउँदै बिहान ११ बजेसम्म डिपार्टमेन्टल स्टोर र सपिङ मल खोल्न दिने साथै साँझ फेरि ४ बजेदेखि पनि सञ्चालनको अनुमति दिएको दिन लागिएको हो ।
त्यस्तै भोलीदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा १६ सिट भन्दा बढी क्षमता भएका यातायातमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।
यो पनि
भोलीदेखि उपत्यकामा १६ सिट क्षमताभन्दा माथिका यातायातका साधनमा जोरबिजोर लागू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया