काठमाडौं । कोरोनाभाइरसबाट गोरखामा एक ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ७ धारापानी निवासी उनको शनिबार साढे ४ बजे मृत्यु भएको हो ।
ब्रेम ह्यामरेड भइ गोरखा अस्पतालको इमरजेन्सीमा लगिएकोमा उनले उपचारकै क्रममा मृत्यु भएको थियो ।
मृत्युपश्चात उनको नमुना लिएर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया