अब हावामै कोरोना भाइरसको पहिचान हुने !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा अहिले व्याप्त छ । यसैबीच रुसले कोरोना भाइरसको महामारीको बीचमा एक उपकरण विकसित गरेको छ ।

हवा में ही पहचान लेगा कोरोना सहित कई वायरस

जसले हावाको ब्याक्टेरियाबाट कोरोना भाइरस पत्ता लगाउनेछ । यो उपकरणबाट विषाक्त पदार्थ र भाइरसबाट हुने रोगको पत्ता लगाउनेछ ।

हवा में ही पहचान लेगा कोरोना सहित कई वायरस

यो उपकरण कोरोना भाइरसको पनि पत्ता लगाउने वैज्ञानिकहरुले बताएका छन् । साथै यो उपकरणले केहि सेकेण्डमा नै सम्भावित खतराको सूचना दिन्छ ।

हवा में ही पहचान लेगा कोरोना सहित कई वायरस

साथै उसको श्रोतलाई पनि इंगित गर्दछ । शुक्रवार मस्को नजिक सैन्य औद्योगिक मञ्च २०२० मा केमेस्ट्रि बायो नामको उपकरण देखाएको हो, जसलाई केएमजी फ्याक्ट्रीद्वारा बनाएको हो ।

हवा में ही पहचान लेगा कोरोना सहित कई वायरस

यसमा टिम मस्कोको गामालेया इन्स्टीट्यूट अफ एपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजीमा पनि सामेल भएको छ ।

हवा में ही पहचान लेगा कोरोना सहित कई वायरस

यो त्यहि संस्थान हो जसले कोरोना भ्याक्सीन विश्वमै पहिलो पटक दिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?