५ वर्षदेखि चीन र पाकिस्तान मिलेर जैविक हतियार बनाईरहेको खुलासा !

काठमाडौं । चीनको वुहान ल्याब पाकिस्तानसँग मिलेर पाँच वर्ष देखि खतरनाक जैविक हतियार बनाइरहेको रहस्य खुलेको छ ।

China Pakistan Bio-Weapon

चीन र पाकिस्तान आफ्नो इकोनोमि कोरिडोर र सडक निर्माणको नाममा भन्दै विभिन्न जैविक हतियार बनाइरहेको रहस्य पत्ता लागेको हो ।

China Pakistan Bio-Weapon

यसको खुलासा अस्ट्रेलियाली वेबसाइट द क्लाक्सोनले गरेको छ ।

द क्लाकसोनले आफ्नो रिपोर्टमा चीन र पाकिस्तानको सेनाहरु पछिल्लो महिनामा लुकेर तीन वर्षको ‘डिल’ गरेको बताएको छ ।

China Pakistan Bio-Weapon

China Pakistan Bio-Weapon

यस डिलको रुपमा वुहान इन्स्टीट्यूट अफ भायरोलोलिमा सम्भावित जैविक हतियारलाई विकास गर्ने सम्झौता पनि सामेल छ ।

China Pakistan Bio-Weapon

साथै उक्त रिपोर्टमा वुहान स्थित ल्याब पाकिस्तासँग मिलेर सन् २०१५ बाट नै खतरनाक ब्याक्टेरिया भाइरसको प्रयोग गरिरहेका छन् ।

China Pakistan Bio-Weapon

वुहान र पाकिस्तानका वैज्ञानिकहरुले अहिलेसम्म पाँच स्टडी गरेका छन् । यो स्टडी साइन्टिफिक पेपर्समा पनि प्रकाशित गरिएको छ ।

China Pakistan Bio-Weapon

यी सबै स्टडीजमा पशुजन्यको बारेमा खोज गरिएको छ ।

China Pakistan Bio-Weapon

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?