काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा दोश्रो कोरोना भाइरसविरुद्धको भ्याक्सीन उत्कृष्ट रहेको बताएका छन् ।

उनले रुसले बनाएको कोरोनाविरुद्धको भ्याक्सीन इपी भ्याक कोरोनाको कम्पीटिशन पहिलो कोरोनाविरुद्धको भ्याक्सीन स्पूटनिक भीसँग हुने बताएका छन् ।

कोरोना भ्याक्सीन बजारमा ल्याउनको लागि रुस संसारलाई बाटो देखाईरहेको उनले बताएका छन् ।

यो भन्दा पहिला रुसले स्पूटनिक भीलाई तेश्रो चरणको ट्रायल बिनै सफल भएको घोषणा गरेको थियो । तर विश्व स्वास्थ्य संगठनले भने स्विकृति दिएको थिएन ।

राष्ट्रपति पुटिनले उक्त भ्याक्सीनको डोज आफ्नी छोरीले पनि लगाएको बताएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया