कोरोनाविरुद्धको ‘भ्याक्सीन’बारे नयाँ खुलासा !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् ।

China Made vaccine one month Earlier

रुस र चीनले भने आफूले कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका छन् । साथै आफ्ना नागरिकमा दिइसकेका पनि छन् ।

China Made vaccine one month Earlier

यसैबीच चीनले आफ्ना नागरिकलाई एक महिना पहिले ने कोरोनाविरुद्धको भ्याक्सीन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

China Made vaccine one month Earlier

अमेरिकी पत्रकार वाशिंगटन पोस्टले चीन मानिसमा प्रयोगात्मक रुपमा कोरोना भ्याक्सीनको प्रयोग गर्ने पहिलो देश भएको बताएको छ ।

China Made vaccine one month Earlier

अमेरिकी पत्रिकाका अनुसार चीनले जुलाईको अन्तिममा आफ्ना नागरिकलाई भ्याक्सीन दिएको हो ।

China Made vaccine one month Earlier

यो दाबीलाई मान्ने हो भने रुसको भन्दा तीन हप्ता पहिला नै चीनले मानिसमा कोरोना भ्याक्सीनको प्रयोग गरिसकेको थियो ।

China Made vaccine one month Earlier

एजेन्सीको सहयोगमा

China Made vaccine one month Earlier

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?