हङकङ्गमा देखियो डरलाग्दो कोरोनाको ‘केस’ विश्वकै वैज्ञानिक चिन्तित !

काठमाडौं । कोरोना भाइरसका नयाँ केसहरुमा वैज्ञानिकहरुले विभिन्न अध्ययन अनुसन्धान गरिरहेका छन् ।

यूरोप से हांगकांग आया था व्यक्ति

यी तमामा अनुसन्धानबाट हरेक दिन जसो नै वैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाईरहेका छन् । यसैबीच हङकङ्गमा देएिको एक नयाँ केसले फेरि सारा विश्वलाई हैरान बनाएको छ ।

ठीक होने के बाद भी हो रहा है संक्रमण

हङकङ्गमा अप्रिलको महिनामा कोरोना संक्रमण मुक्त भएका एक व्यक्ति फेरि संक्रमित भएको पाइएको छ ।

लाखों लोग हो चुके हैं कोरोना से संक्रमित

वैज्ञानिकहरु भन्छन्, केहि महिना पछि फेरि संक्रमित भएको यो विश्वकै पहिलो केस हो । ३३ वर्षका यी व्यक्ति एयरपोर्ट स्क्रिनिङबाट फेरि संक्रमित भएको पाइएको हो । उक्त व्यक्ति यूरोपबाट हङकङ्ग गएका थिए ।

न्यूट्रलाइजिंग एंटीबॉडी पर हो रही है स्टडी

हङकङ्ग विश्वविद्यालयका शोधकर्ताहरुले जीनोमिक सिक्वेन्सबाट उक्त व्यक्ति दुई फरक फरक स्ट्रेनबाट संक्रमित भएको पत्ता लगाएका छन् ।

कुछ महीनों बाद घट जाती है एंटीबॉडी स्तर

शोधकर्ताहले दोश्रो पटक संक्रमण हुँदा भने केहि लक्षण नदेखिएको बताएका छन् । जसबाट थाहा पाउन सकिन्छ कि, दोश्रो पटकको संक्रमण साधारण हुन्छ ।

10

यो स्टडी क्लिनीकल इन्फेक्शियस डिजीज नामक पत्रिकामा प्रकाशित भएको थियो ।

11

स्टडीका मुख्य लेखक क्वोक यूंग यूएन र उनका सहयोगीले भने, ‘हाम्रो नतिजाबाट सार्स कोभिड २ मानिसमा रहिरहन सक्ने कुरा पत्ता लागेको छ ।’

8

इम्यूनिटी विकसित भए पनि एकबाट अर्कोमा फैलिन सक्ने उनीहरुको भनाई छ ।

9

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?