काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा थप १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंका १ सय ३९, ललितपुरका १५ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया