सिन्धुपाल्चोक पहिरो अपडेट : यी हुन् बेपत्ता ३८ जना (नामावलीसहित)

काठमाडौं । जुगल गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन् । पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौंमा उपचार जारी छ ।

घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिराले पुरिएकाहरुको खोजी शुरु भएको छ । घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।

बेपत्ता हुनेको सूची (गाउँपालिका अध्यक्षका अनुसार)

१-छविलाल दोङ
२-सोमरानी दोङ
३-धनलक्ष्मी
४-शिरमाया दोङ
५-विवरानी दोङ
६-साहिँली दोङ
७-बिबी लक्ष्मी
८-सानुकान्छा
९-साङलामो दोङ
१०-सोनाम दोङ
११-हिरा भक्ति
१२-जीते झाँक्री
१३-सानुकान्छी दोङ(गर्भवती)
१४-दिन्दुस दोङ
१५-सुरज दोङ
१६-करेसमाई दोङ
१७-च्यामा दोङ
१८-सानु दोङ
१९-टीकामाई दोङ
२०-छिरिङ दोङ
२१-मानबहादुर दोङ
२२-जयबहादुर दोङ
२३-प्रिया दोङ
२४-प्रीति दोङ
२५-कान्छी दोङ
२६-सानुकान्छी दोङ
२७-वाङ्ची लामा दोङ
२८-धनमाया तामाङ दोङ
२९-रेनिस दोङ
३०-मेकमाई दोङ
३१-मिलन दोङ
३२-विमला दोङ
३३-माइला पराङ
३४-प्रकाश दोङ
३५-साइली दोङ
३६-आयुश दोङ
३७-सुवास तामाङ
३८-टीकामाई दोङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?