काठमाडौं । गृह मन्त्रालयले सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार एक सर्कुलर जारी गर्दै कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै बिहीबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि पार वितरण बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय र मन्त्रालयको निर्देशन समेतको आधारमा निर्देशन दिइएको सर्कुलरमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया