नेपालमा कोरोना अपडेट : काठमाडौं उपत्यकामा १३४ जना संक्रमित थपिए, देशभर कुन जिल्लाका कति ?

काठमाडौं । नेपालमा आज (मंगलवार) थप ६३८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ८३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुगेको छ ।

नेपालमा हिजो (आईतवार) ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको नयाँ रेकर्ड : थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरका ८ जना रहेका छन् ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २८ जना, भक्तपुरका ४ जना र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २० जना र भक्तपुरका २ जना, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ८ जना र ललितपुरका ८ जना, वीर अस्पताल काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १३ जना, ललितपुरका १ जना र भक्तपुरका १ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशाला महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौं ५ जना, स्टार अस्पताल सानेपामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १४ जना र ललितपुरका १ जना, बिद प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना र ललितपुरका २ जना, काठमाडौं मेडिकल कलेज प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना, ह्याम्स हस्पिटल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ८ जना, ललितपुरका १ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना र भक्तपुरका १ जना, वीरेन्द्र अस्पताल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना र भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा गरिएको स्वाब परीक्षणमा
ललितपुरका २ जनामा गरि एकैपटक काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३४ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (मंगलवार) थप ६३८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुगेको छ ।

नेपालमा हिजो (आईतवार) ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तो छ क्वारेन्टाइनमा बस्नेको प्रादेशिक विवरण

काठमाडौं । नेपालमा क्वारेन्टाइनमा रहनेको कुल संख्या हाल ११ हजार ५८ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी लिए ।

लकडाउन हटेसँगै क्वारेन्टाइनमा बस्नेको संख्या पुनः बढ्न थालेको छ ।

यस्तो छ नेपालमा क्वारेन्टाइनमा बस्नेको प्रादेशिक विवरण

प्रदेश क्वारेनटाईनमा भएका व्यक्तिहरूको संख्या
प्रदेश १ 2614
प्रदेश २ 1580
वाग्मती 1019
गण्डकी 955
प्रदेश ५ 1812
कर्णाली 689
सुदूरपश्चिम 2389
जम्मा ११०५८

यस्तो छ संक्रमण मुक्त हुनेहरुको हालसम्मको प्रादेशिक विवरण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७१ जना संक्रमित संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा संक्रमण मुक्त हुनेहरुको कुल संख्या १६ हजार ६६४ पुगेको छ ।

यस्तो छ संक्रमण मुक्त हुनेहरुको हालसम्मको प्रादेशिक विवरण

प्रदेश १      1044

प्रदेश २      3385

वाग्मती        618

गण्डकी      1487

प्रदेश ५        4189

कर्णाली        1900

सुदुरपश्चिम    4041

जम्मा            16664

काठमाडौंसहित यी ४ जिल्लामा छन् ५ सय बढी सक्रिय कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रममितको संख्या २३ हजार ९४८ पुगेको छ ।

नेपालमा ५ सय भन्दा धेरै सक्रिय कोरोना संक्रमितहरु रहेका ४ वटा जिल्ला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी हुन् पाँच सयभन्दा माथि उपचारार्थ संक्रमितहरू भएका जिल्लाहरू

पर्सा
रौतहट
महोत्तरी
काठमाडौं

सक्रिय संक्रमित नभएका यी हुन् ६ जिल्ला

सोलुखुम्बु
संखुवासभा
मनाङ
मुस्ताङ
डोल्पा
हुम्ला

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित कुन जिल्लाका कति ?

धनकुटा
झापा
मोरङ
सिराहा
सुनसरी ३२
उदयपुर
झापा
उदयपुर
मोरङ ३८
धनुषा १८
महोत्तरी १०
सिराहा
सिराहा
सप्तरी ११
बारा
पर्सा ६६
भक्तपुर
धादिंग
गोरखा
काठमाडौँ २८
ललितपुर
नुवाकोट
सर्लाही ३४
बारा
भक्तपुर
दांग
काठमाडौँ २०
पर्सा
रौतहट
सर्लाही
चितवन
कपिलवस्तु
रुपन्देही
बारा २०
रौतहट १५
काभ्रेपलाञ्चोक
धादिंग
काठमाडौँ
ललितपुर
महोत्तरी
मकवानपुर
रौतहट
सर्लाही
बर्दिया
धादिंग
काठमाडौँ
महोत्तरी
रुपन्देही
सर्लाही
बाँके
भक्तपुर
दार्चुला
धादिंग
धनुषा
कास्की
काठमाडौँ १३
खोटांग
ललितपुर
नुवाकोट
पार्ष
सर्लाही
सिराहा
स्यांग्जा
काठमाडौँ
काठमाडौँ १४
ललितपुर
रौतहट
बारा ११
काठमाडौँ
ललितपुर
काठमाडौँ
कपिलवस्तु
काठमाडौँ
ललितपुर
पर्सा
सर्लाही
बाँके
भक्तपुर
धनुषा
काठमाडौँ
रोल्पा
काठमाडौँ
कास्की
बाग्लुंग
तनहुँ
नवलपरासी
रुपन्देही १५
कपिलवस्तु
रुपन्देही
कपिलवस्तु
प्युठान १०
अछाम
अर्घाखाँची
बाँके २७
दाङ
धादिंग
दोलखा
इलाम
जाजरकोट
कालिकोट
ललितपुर
ओखलढुंगा
पाँचथर
पर्बत
रामेछाप
रौतहट
रुकुमपश्चिम
सप्तरी
सिन्धुपाल्चोक
सिराहा
सुनसरी
सुर्खेत
उदयपुर
कपिलवस्तु १३
नवलपरासी
प्युठान
रुपन्देही
दाङ
दैलेख
धनुषा
सल्यान
सर्लाही
सुर्खेत
दैलेख

 

  • आज देशभरी जम्मा सकृय संक्रमितहरूको संख्या: ७२०१

प्रदेश अनुसार  सकृय संक्रमितहरूको संख्या यस प्रकार रहेको छ:

प्रदेश आइसोलेशनमा पुष्टी केसहरू
प्रदेश १ 539
प्रदेश २ 3347
बागमती प्रदेश 1352
गण्डकी प्रदेश 224
प्रदेश ५ 646
कर्णाली प्रदेश 197
सुदुरपस्चिम प्रदेश 896

  कोरोनाको कारण ४ जनाको मृत्यु, मृतक संख्या ८३ पुग्यो

नेपालमा कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका २ जना, काभ्रेका १ जना र सिन्धुपाल्चोकका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७१ जना कोरोना उपचार पछि निको भएर फर्किएका छन् । यससँगै नेपालमा कोरोना मुक्त भइ घर फर्किनेको संख्या १६ हजार ६ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै बितेको २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६० जना महिला र १ सय २३ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?