काठमाडौं । नेपालमा आज (शुक्रवार) थप ४६४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालका ४ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी कोरोना संक्रमित भएका ४ जिल्ला
- पर्सा
- महोत्तरी
- रौतहट
- काठमाडौं
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७० जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया