काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता सम्बन्धि मापदण्ड जारी गरेको छ । नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० को दफा २१ बमोजिम वरिष्ठ अभिवक्ता उपाधी प्रदान गर्ने कुरालाई नियमित र व्यवस्थित गर्दै सक्षम र योग्य व्यक्ति लाई उपाधि प्रदान गरी यो उपाधिको मर्यादा र प्रतिष्ठा अभिवृद्धि गर्न बाञ्छनीय भन्दै सर्वोच्चले यो मापदण्ड जारी गरेको हो ।
वरिष्ठ अधिवक्ता सम्बन्धि उक्त मापदण्डको नाम वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने सम्बन्धि मापदण्ड २०६५ रहेको छ ।
के के छन् जारी मापदण्ड ?
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/वरिष्_ठ-अधिवक्ताको-मापदण्ड-२०७६.pdf”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया