काठमाडौं । नेपालमा हाल क्वारेन्टाइनमा बस्नेहरुको संख्या १४ हजार ४ सय ७१ जना रहेका छन् । पछिल्लो समय नेपालमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । हाल भएका क्वारेन्टाइनमा रहेकामध्ये सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ३ हजार ८ सय ९६ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ६ सय ४३ जना रहेका छन् ।
कुन प्रदेशमा कति छन् संक्रमित ?
प्रदेश नं १ मा १ हजार ८ सय ४२ जना
प्रदेश नं २ मा १ हजार ८ सय ४९ जना
बाग्मती प्रदेशमा १ हजार ३५ जना
गण्डकी प्रदेशमा ३ हजार ३ सय ८२ जना
प्रदेश नं ५ मा १ हजार ८ सय २४ जना
कर्णाली प्रदेशमा ६ सय ४३ जना
सुदूरपश्चिम प्रदेशमा ३ हजार ८ सय ९६ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया