काठमाडौं । मोरङमा गोरु काटेको अभियोगमा एक जना पक्राउ परेका छन् । गोरु काटेको अभियोगमा सुन्दरहरैंचा नगरपालिका-९ पुलचोक बस्ने २५ वर्षीय सुमन
दनुवारलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
दनुवारले आफ्नै घरमा गोरु काटेपछि ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा गोरुको टाउको र खुट्टा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया