काठमाडौं। नेपाल एयरलाइन्सको वाइडबडी विमानमा चरा ठोक्किएको थियो । बिहीबार बिहान अवतरणका क्रममा विमानमा चरा ठोक्किएको थियो ।
कुवेतबाट काठमाडौं आएको विमानमा चरा ठोक्किएपछि विमान ग्राउन्डेड भएको छ ।
विमानमा चरा ठोक्किएपछि विमानको पछिल्लो इन्जिनमा सामान्य क्षति पुगेको र पुनः उडानयोग्य बनाउन अझै ४-५ दिन लाग्ने नेपाल एयरलाइन्सले बताएको छ ।
- साङ्केतिक तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया