सुतिरहेको ठाउँमा मृत अवस्थामा फेला

काठमाडौं । झापामा एक जना मृत अवस्थामा फेला परेका छन् ।
भद्रपुर नगरपालिका-५ देवी बस्ती बस्ने ४० वर्षीय मनोज अधोरी आफ्नै घरमा सुतिरहेको ठाउँमा बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

कन्चनपुर, वेदकोट नगरपालिका-१० चथरी बस्ने ३५ वर्षीय देव रावल आफ्नै घर अगाडि बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्ध स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?