काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ ।
उक्त बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुनेछन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिएको जानकारी अनुसार वर्तमान परिस्थिती र स्थायी कमिटिको सन्दर्भमा दुबै अध्यक्षले मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

त्यस्तै कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले गरेका कामकारवाही र सीमा विवादका बारेमा पनि छलफल हुनेछ ।
साथै पार्टी एकता र एमसीसी तथा अन्य बारेमा पनि छलफल हुने सल्लाहकार थापाले बताए ।
यस्ता छन् बैठकको सेड्युल :

यो पनि:
नेकपा स्थायी कमिटी बैठक बस्दै, यसकारण ‘महत्वपूर्ण’ हुनेछ आजको निर्णय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया