काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध महानगरीय परिसर काठमाडौँमा उजुरी परेको छ । शुक्रबार गिरी विरुद्ध रमेश प्रसाईँ, सुरेन्द्र भण्डारी लगायतले उजुरी दिएका हुन् ।
गिरीले राज्यविरुद्ध अपराध गरेको आरोप उजुरीमा लगाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया