काठमाडौं, ४ फागुन – सिन्धुली जिल्लाको कमलामाई नगरपालिका – २ सेल्फी डाँडा नजिक जीप दुर्घटना भएको छ दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन् जीप विपी राजमार्गदेखि ५० मिटर तल खसेको थियो । अहिले घाइतेहरुको उद्दार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ दुर्घटना के कति कारणले भयो भन्ने अझै खुल्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया