काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
स्रोतका अनुसार उक्त बैठकमा बजेट, एमसीसी परियोजना र संविधान संशोधनका बारेमा छलफल गर्ने बुझिएको छ।
यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरुसहित राजनीतिक दलका नेताहरुसँग सर्वदलीय छलफल गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया