थप १८ जनाले जिते कोरोना

काठमाडौं । कोरोना संक्रमण पुष्टि भइ नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकामध्ये थप १८ जनाले कोरोना जितेका छन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले थप १८ जनाले कोरोना भाइरसलाइ पराजित गरी निको भएको बताए । उनीहरुलाई अहिले डिस्चार्जको तयारी गरिएको छ ।

हिजोमात्रै सोही अस्पतालमा उपचार गराएका ७ जना निको भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?