विश्वमा महामारीको पछिल्लो अवस्था : कुन देशमा कति पुगे संक्रमित र मृतक ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ४४ हजार ४६२ जनाको मृत्यु भईसकेको छ भने ५४ लाख २९ हजार ६९२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २२ लाख ६० हजार ३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार २११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९८ हजार ६९१ जनाको मृत्यु भईसकेको छ भने १६ लाख ६७ हजार ४३७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ४६ हजार ९२७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८ जनाको मृत्यु भईसकेको छ भने ६०९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा अहिलेसम्म २८ हजार ६७८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८२ हजार ३७० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म ३६ हजार ६७५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५४ हजार १५४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ५४१ जनाको मृत्यु भएको छ भने ३ लाख ४४ हजार ४८१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १३ हजार २९९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ८ हजार ५९९ जना नयाँ संक्रमित थपिएका छन् भने १५३ जनाको मृत्यु भएको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३२ हजार ७३५ जनाको मृत्यु भईसकेको छ भने २ लाख २९ हजार ३२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ३८ हजार ८४० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७२ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार ३३२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८२ हजार ४६९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६४ हजार ५४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ३६६ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार ९८६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५९ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण २२ हजार १६५ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४९ हजार ११३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४२ हजार ५८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ १५२ जनाको मृत्यु भएको छ भने १ हजार ७१५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ३०८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५५ हजार ६८६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १७ हजार ६०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ४१७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३५ हजार ७०१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५ हजार ८०१ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ६१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने २ हजार १८० जनालाई संक्रमण भएको छ ।

त्यस्तै चीनमा बितेको २४ घण्टामा ३ जना संक्रमित थपिएका छन्। अहिलेसम्म चीनमा ८३ हजार ४ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २६१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ८९९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३२ हजार ७५५ जनालाई संक्रमण भएको छ ।

अहिलेसम्म भारतमा ५४ हजार ८१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै थप ३१ जनाको मृत्यु भईसकेको छ १ हजार ३३२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ६ हजार ३५५ जनाको मृत्यु भईसकेको छ भने ८३ हजार ६२१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४३ हजार ३०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण ३ हजार ३७३ जनाको मृत्यु भईसकेको छ भने १ लाख १५ हजार ७५४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४७ हजार ९१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार २८० जनाको मृत्यु भईसकेको छ भने ५७ हजार ९२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५ हजार २७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ८२२ जनाको मृत्यु भईसकेको छ भने ४५ हजार २३६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ११ जनाको मृत्यु भएको छ भने १७२ जना नयाँ संक्रमित थपिउका छन् ।

त्यस्तै मेक्सिकोमा आज मात्रै ३ हजार ३२९ जना नयाँ संक्रमित थपिएका छन् भने आजै १९० जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ६५ हजार ८५६ जनालाई संक्रमण भएको छ भने ७ हजार १७९ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ४४ हजार ९१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार १३३ जनाको मृत्यु भईसकेको छ भने ५४ हजार ६०१ जनालाई संक्रमण भएको छ ।

पाकिस्तानमा १७ हजार १९८ जना उपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३२ जनाको मृत्यु भएको छ भने २ हजार १६४ जनालाई संक्रमण भएको छ ।

विश्वमा बितेको २४ घण्टा यता मात्रै यो समाचार तयार पार्दासम्म ८५६ जनाको मृत्यु भईसकेको छ भने ३१ हजार ७८९ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ६०३ पुगेको छ भने ८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

‘लेजर’ हतियारको परीक्षण गर्दै चीनलाई अमेरिकाले दियो जवाफ

चीनले बनायो कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण सफल

वुहानमा भेटियो चमेरोमा तीन प्रकारको कोरोना भाइरस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?