काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुन तोलाको २ लाख ८३ हजार र चाँदीको ३ हजार ८१० रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबारको तुलनामा आज शुक्रबार सुन तोलामा ५ हजार ९०० र चाँदी ११० रुपैयाँले घटेको हो ।
हिजो बिहीबार सुन २ लाख ८८ हजार ९०० रुपैयाँमा करोबार भएको थियो । यस्तै, चाँदी ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबारभन्दा बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३०० र चाँदी प्रतितोला २६५ रुपैयाँले बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया