काठमाडौं – आगामी आर्थिक २०७७/ ७८ को नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई कोरोनामुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएकी छिन् ।
कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने कोरोनाबाट नेपालभित्र ज्यान जान नदिने गरी सरकारले प्रयास गरिरहेको भन्दै उनले भनिन् – ‘कोभिड -१९’ बाट ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया