नेपालमा ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कपिलवस्तुकी ६ वर्याीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा आज भएको परिक्षणका क्रममा कपिलवस्तु निवासी ६वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौं चन्द्रागिरी निवासी ३२ वर्षका पुरुष र कपिलवस्तुकी ६ वर्षीय बालिका सहित नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ ।

यो भन्दा अगाडि वैशाख ३१ गते (मंगलवार) रुपन्देहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा ४ वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?