काठमाडौं । कोरोना भाइरसको महामारीले सबैलाइ ग्रस्त बनाएको छ । मानिसहरु लकडाउनका कारण घरमा कैद भएका छन् । तर जंगली जनावरहरु भने मानिसहरुको आवतजावत नभएपछि जताततै खुलेआम डुल्न र हिँड्न थालेका छन् ।
Kangchenjunga, the 3rd highest mountain in the world can be seen clearly from Siliguri now.
Shot by Dad from our home. pic.twitter.com/1YGCZ1Xc4M— Ashish Mundhra (@mundhrashish) April 29, 2020
एकतर्फ मानिसहरु लकडाउनका कारण दिक्क भएका छन् भने अर्काे तर्फ प्रकृतिमा सुन्दर दृश्य देखिँदै गएको छ । विश्वकै तेश्रो अग्लो हिमाल कञ्चनजंघा सफा देखिन थालेको छ ।
Kangchenjunga, "The five treasures of Snow".
According the local believe the five peaks of magestic Kanchenjunga store the treasures comprise of gold,silver,precios stone,grain,sacred scriptures,armors and medicine. pic.twitter.com/qsraRKVILZ— Itishree (@Itishree001) April 28, 2020
यसको फोटोहरु सामाजिक सञ्जालमा स्थानीयहरुले शेयर गरिरहेका छन् । स्थानीयहरुले हिमालको यस्तो सफा स्वरुप अहिलेसम्म नै नदेखिएको बताएका छन् ।
Kangchenjunga is considered as abode of the Goddess,worshiped by the original inhabitant of Sikkim.
This divine mountain with its family of mountain Kumbakarna and Pandim present themself as Sleeping Buddha. pic.twitter.com/Pr7s7zuZel— Itishree (@Itishree001) April 28, 2020
प्रदूषणका कारण कञ्चनजंघाको सफा स्वरुप अहिलेसम्म नदेखिएको तर लकडाउनका कारण मानिसहरु घरमै भएकोले वातावरण प्रदूषण कम हुँदै गएपछि यति सफा रुपमा कञ्चनजंघा हिमाल देखिएको हो ।
Kangchenjunga, the 3rd highest mountain in the world can be seen clearly from Siliguri now.
Shot by Dad from our home. pic.twitter.com/1YGCZ1Xc4M— Ashish Mundhra (@mundhrashish) April 29, 2020
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया