अमेरिकामा ग्रिनकार्ड रोक्ने आदेश जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई बसोबासका लागि दिइने ग्रिनकार्ड स्थगित गर्ने कार्यकारी आदेश जारी गरेका छन् । उक्त प्रक्रिया हाल दुई महिनाका लागि स्थगित गरिएको भएपनि अवधि बढाइन सकिने ट्रम्पले बताएका छन् ।
कोभिड १९ का कारण देशको अर्थतन्त्र प्रभावित हुनसक्ने भएकाले त्यस्तो आदेश जारी गर्नुपरेको उनको भनाइ छ । कान्तिपुरमा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?