एयरपोर्टमा बसको ठक्करबाट १ को मृत्यु

२५ माघ- काठमाडौंको एयरपोर्ट स्थित कार्गो नजिकै आज बिहान ६ बजे बा २ ख ५४२१ नम्बरको बसले बा ८० प ३७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार, पिंगलास्थान बस्ने सुनसरी ईटहरीकी रविना ओझाको गम्भिर घाइते भई उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा बिहान ८ बजे मृत्यु भएको छ बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?