काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट हिजो अस्पताल भर्ना गरिएका तीन जना मध्ये दुई जनामा कोरोना पोजेटिभ देखिएको छ ।
हिजै अस्पताल लगिएका अर्का एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।
२८ दिनअघि बेलायतबाट नेपाल फर्किएका उनीहरुको सोमबार र्यापिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि पाटन अस्पतालमा हिजै भर्ना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया