संसारकै रहस्यमयी घाँटी, अहिलेसम्म कोहि फर्कन सकेनन् !

काठमाडौं । हाम्रो धर्ती साँच्चिकै रहस्यले भरिएको छ । आज हामी त्यहि रहस्य मध्येको एउटा घाटीको बारेमा जानकारी दिनेछौँ ।

एक रिपोर्टका अनुसार यो घाटी भारतको अरुणाचल प्रदेश तथा तिब्ब्तको बीचमा रहेको छ । तर आजसम्म कसैले पनि यसको पूरा विवरण थाहा पाउन सकेका छैनन् ।

अरुणाचल प्रदेश र तिब्बतको बीचमा पर्ने शांगरी ला घाँटीको नामले चिन्ने गरिन्छ । शांगरी ला घाँटीलाई वायुमणडलको चौथो आयाम अर्थात् समयबाट प्रभावित ठाउँमा लिने गरिन्छ ।

रिपोर्टका अनुसार उक्त घाँटीमा गएपछि कोहि पनि फर्केर नआउने मान्यता रहेको छ । अरुण शर्माको पुस्तक तिब्ब्तको त्यो रहस्यमयी घाँटी नामक पुस्तकमा बयान गरिए अनुसार त्यहाँ न त सूर्यको प्रकाश जान्छ न त चन्द्रमाको, त्यहाँ चारै तिरबाट एक रहस्यमयी प्रकाश फैलिन्छ ।

साथै तिब्बत भाषाको एउटा कितावमा उक्त घाँटीको बारेमा बताइएको पाइन्छ । उक्त घाँटीलाई कसैले धर्तीको अध्यात्मिक नियन्त्रण केन्द्र, सिद्धाश्रम भन्ने गरिन्छ ।

साथै वाल्मिकी रामायणमा पनि उक्त घाँटीको बयान गरिएको छ, साथै वेदमा पनि यसको बयान गरिएको पाइन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?