बाल्यकालसँग पोज मिल्नेगरी खिचिएका यी २० तस्वीर

काठमाडौं । बाल्यकालका तस्वीर सबैलाई प्यारो लाग्छन् । बाल्यकालका तस्वीर अहिले हेर्दा पनि एकदमै रमाइलो लाग्छ भने त्यही अनुसारको क्रियाकलाप पनि गर्ने इच्छा हुन्छ ।

एक अनतर्राष्ट्रिय वेबसाइटले २० यस्ता तस्वीर सार्वजनिक गरेको छ जसमा बाल्यकालमा खिचिएका फोटो र त्यसको नक्कल अहिले त्यही मानिसले नै गरेका छन् ।

तस्वीर : गूगल

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?