काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४२ हजार बढीको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार बिहानसम्म ४२ हजार १५३ जनाको मृत्यु भएको हो ।
गत डिसेम्बरको अन्तिमबाट सुरु भएको यो भाइरसको संक्रमण अहिलेसम्म विश्वभर ८ लाख ५८ हजार ७२२ जनामा देखिएको छ भने त्यसमा १ लाख ७८ हजार ९९ जना भने निको भएका छन् ।
यो भाइरसको संक्रमण विश्वका २०२ देशमा फैलिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया