भारतीय विदेश मन्त्रि सुष्मा स्वराजको नेपाल आगमन र पूर्ब प्रधानमन्त्रिहरुले गरेको कोठे भेटघाटको सन्दर्भलाई लिएर राजनीतिक विश्लेषक तथा लेखक भरत दाहालले आफ्नो फेसबुक वालमा यसरि किटानीका साथ लेखेकाछन् अपारदर्शिहरूमाथि विश्वास नगरसुष्मा स्वराजसंग एक्लै भूमिगत वार्ता गर्नेहरूले भेटका दाैरानमा भएका सबै कुराहरू अाम नेपालीहरू समक्ष सार्वजनिक गर्दैनन् भने त्याे मन्त्रणा नेपाल विरूद्ध केन्द्रित थियाे भन्ने बुझ्नु पर्छ र जसले सार्वजनिक गर्दैनन्, तिनीहरू नेपालीका रूपमा नभएर विदेशी दलालका रूपमा उपस्थित भएका थिए भनेर स्पष्ट हुनु पर्दछ। यस्ता अपारदर्शिहरूमाथि विश्वास गर्नु हुँदैनइण्डियन रणनीति : संका उत्पन्न गर, लडाउ र प्रयाेग गर“वान टु वान” भेटकाे एउटै अर्थ हाे यहाँका दलहरूका बीचमा एक अर्कामा संका पैदा गर्नु, लडाउनु र प्रयाेग गर्नु। केपी, पुष्पकमल, उपेन्द्र र देउवासंग सुष्माले के कुरा गरिन भन्ने कसैलार्इ थाहा छैन। उनले एउटाका विरूद्धमा अर्कालार्इ उक्साउने र धम्काउने काेशिस गरेकि छन् भन्ने तथ्य स्पष्ट छ। राम्राे कुराका लागि भूमिगत वार्ता गरिंदैन
जस जसले सुष्मा स्वराजलार्इ एकान्तमा भेटे तिनीहरूले गरेका कुरा देशकाे रेकर्डमा रहनु पर्छ कि पर्दैन ? यदि याे कुरा रेकर्डमा रहन अावश्यक हाेर्इन भने भेट्नेहरूले भन्नु पर्याे- “याे मालिक र रैतिकाे भेट मात्र हाे।”
दलहरू मात्र हाेर्इन, इण्डियनहरूले ज्ञानेन्द्र शाहलार्इ पनि उपयाेग गर्न काेशिस गरिरहेका छन्। ०६३ मा दलहरू प्रयाेग गरेर ज्ञानेन्द्रलार्इ, ०६५ मा माअाेवादी प्रयाेग गरेर गिरीजालार्इ, ०६४ मा मधेशवादी प्रयाेग गरेर दलहरूलार्इ, २ बर्ष अघि पुष्पकमल प्रयाेग गरेर एमालेलार्इ सुताएका इण्डियनहरूले अहिले पुनः त्यहि रणनीति अघि बढाएका छन्अझै चुपचाप किन ?एक जना मानिस अगाडि नराखेर जस जसले सुष्मा स्वराजलार्इ एकान्तमा भेटे तिनीहरूले गरेका कुरा देशकाे रेकर्डमा रहनु पर्छ कि पर्दैन ? यदि याे कुरा रेकर्डमा रहन अावश्यक हाेर्इन भने भेट्नेहरूले भन्नु पर्याे- “याे मालिक र रैतिकाे भेट मात्र हाे।” अन्यथा त्यस एकान्त भेटमा नेपालकाे अस्तित्वका विरूद्धमा इण्डियनहरूले राखेका प्रस्तावहरूमा कुराहरू भएका छन् भनेर अार्इरहेका समाचारहरूमा विश्वास गर्नु पर्ने हुन्छ। जसले विदेशीसंग भएका कुरा देश र नागरिकहरूबाट लुकाउँछ, त्याे निकृष्ट साैदागर हाे
सुष्मा स्वराजसंग एक्लै भूमिगत वार्ता गर्नेहरूले भेटका दाैरानमा भएका सबै कुराहरू अाम नेपालीहरू समक्ष सार्वजनिक गर्दैनन् भने त्याे मन्त्रणा नेपाल विरूद्ध केन्द्रित थियाे भन्ने बुझ्नु पर्छ
यिनिहरू कहिले मान्छे जस्ता बन्ने हुन ?“माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले काम चलाउ सरकार रहेको अवस्थामा भएको भारतीय विदेशमन्त्री स्वराजको भ्रमण कुटनीतिक तथा राजनीतिक दुवै रुपमा उपयुक्त नरहेको प्रतिक्रिया दिइन् ।” – राताेपाटी अनलार्इनबाटअध्यक्षले रिले दाैड मचाएर काेही मानिस नराखि एक घन्टा “वान टु वान” पाउ मालिस गर्ने, जनमतकाे घृणा देखेपछि प्रवक्ताले मालिक्निकाे दर्शनलार्इ असामियक भन्ने ! यि फाेहरिहरू कहिले मान्छे जस्ता बन्ने हुन?सत्यताकाे अंश धेरै देखिन्छसुष्मा स्वराजले नेपालकाे परराष्ट्र नीति र सुरक्षा मामिला अाफ्नाे जिम्मामा मागेकाे भन्ने समाचारहरूमा सत्यताकाे अंश धेरै देखिन्छ। किनभने तात्कालिन प्रम पुष्पकमलकाे दिल्ली भ्रमणका बेला माेदीसंग जारि गरिएकाे संयुक्त वक्तव्यमा महत्वपूर्ण अन्तर्राष्ट्रिय मामिलामा इण्डियासंग समान मत बनाएर जाने तथा सुरक्षा मामिलालार्इ संयुक्त रूपमा डिल गर्ने कुरा उल्लेख छयहि वक्तब्यका अाधारमा परराष्ट्र मन्त्रालयले त्यसबेला इण्डिया र पाकिस्तानका बिचमा भएकाे बमबारिलार्इ लिएर पाकिस्तानका विरूद्धमा बक्तव्य जारि गर्ने जस्ताे अनैतिक कुकर्म गरेकाे थियाे। त्यहि बक्तव्यलार्इ अाधार बनाएर स्वराजले यस्ताे कुरा उठाउन सक्छिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया