राजनीतिक विश्लेषक भरत दाहालले सुष्मा स्वराजको नेपाल आगमन र गोप्य रुपमा भेटघाटको प्रक्रियालाइ लिएर पूर्ब प्रधान मन्त्रि तथा एमालेका अध्यक्ष के पी ओली प्रति कटाक्ष गरेका छन् कसैकाे अाधिकारिक निमन्त्रणा र एजेन्डा विना अाएकि एउटी साम्राज्यवादी देशकी मन्त्रीलार्इ जस जसले भूमिगत शैलिमा भेटेका छन्, तिनीहरूले न त राज्यलार्इ कुनै जानकारि गराएका छन्, न राज्यकाे प्रतिनिधि लगेका छन्, न राज्यका निकायसंग यसबारे कुनै सल्लाह गरेका छन्कुत्सीत स्वार्थ पालेर बसेका घृणित तत्वहरूलार्इ प्रयाेग गरेर इण्डियनहरूले फेरि पनि नेपालमा राज्य नामकाे कुनै निकाय छैन भन्ने सन्देश दिन सफल भएका छन्। राज्यकाे अस्तित्वलार्इ इन्कार गरेर २०६२ साल मंसीर ७काे १२ बुँदे समझदारिमा तिनीहरूले यहि काम गरेका थिएइण्डियनहरूलार्इ रिझाउने नाममा प्रधानमन्त्री भैसकेका व्यक्तिहरू निजी भ्रमणमा अाएकि विदेशी मन्त्रीलार्इ भेट्न उ बसेकाे हाेटेलमा कुद्ने हाे कि उनी पूर्व प्रधानमन्त्रीहरू बसेकाे ठाउँमा अाउने हाे ? राज्य, पद्धति र अनुशासन सबै ताेडेर चाकरी गर्नुपर्ने सुष्मा तिम्री काे ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया